ध्येय

[वि.]

१. ध्यान वा चिन्तनको विषय, तत्त्व, काम वा कुरो

२. लक्ष्य; उद्देश्य

३. ध्यान गर्न योग्य; चिन्तन गर्न लायक

४. ध्यानमा ल्याउन सकिने; ध्यान गरिँदै रहेको।