गृह · शब्दकोश

सम्प्रेषण

[ना.]

१. एक ठाउँबाट अर्को ठाउँमा कुनै समाचार, विचार, रोगाणु वा अन्य कुनै कुरा पठाउने काम; स्थानान्तरण गर्ने काम।

२. व्यक्त गर्न खोजिएको विचार वा भाव बोधगम्य बनाउने प्रक्रिया; आपसमा बुझ्ने, बुझाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्