सन्देश

[ना.]

१. कसैले अरूलाई लेखी वा भनी पठाएको कुरो; समाचार; खबर; सनेस

२. कोसेली; सौगात

३. पालन गर्नुपर्ने कुनै आज्ञा; आदेश