पाछा
[ना.]
१.
नजिक
;
समीप
।
२.
पछि
;
पछाडि
।
३. जातिभित्रको उपथर;
शाखा
।
४.
वंश
को
क्रम
;
गोत्र
;
पुर्खौली
हाँगो
।