गृह · शब्दकोश

इतिहास

[ना.]

१. कुनै मुलुक, जाति, संस्था, विषय आदिका विगतका घटनाहरूको क्रमबद्ध वर्णन वा वृत्तान्त।

२. पहिलेका घटनाहरूको वर्णन, विश्लेषण र मूल्याङ्कन गर्ने ज्ञानको एक शाखा; अतीतको अनुसन्धान र छानबिनमा आधारित अध्ययन; तत्सम्बन्धी ग्रन्थ।

३. पुर्ख्यौली।

⟵ फेरि सूचीमा जानुहोस्