गृह · शब्दकोश

मूल्याङ्कन

[ना.]

१. उपयोगिताका आधारमा गरिने महत्त्व, विशेषता आदिको निर्धारण।

२. कर्मचारीहरूका कार्य, योग्यता, विशिष्टता आदिको निर्धारण।

३. कुनै रचना, वस्तु वा सामानको मोल आँक्ने काम; भाउ राख्ने वा मूल्य तोक्ने काम।

४. परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको स्तर अङ्कद्वारा तय गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्