गृह · शब्दकोश

अतीत

[वि.]

१. बितेको समय; गुज्रेको काल; उहिलेको काल।

२. बितेको; गएको; भएको; भूत।

३. मरेको; मृत।

⟵ फेरि सूचीमा जानुहोस्