गृह · शब्दकोश

अनुसन्धान

[ना.]

१. आविष्कार।

२. कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम।

३. नयाँ सत्य वा तथ्यको खोजी।

४. प्रहरी आदिद्वारा गरिने छानबिन; तलासी।

५. शोध; गवेषणा; अन्वेषण।

⟵ फेरि सूचीमा जानुहोस्