गृह · शब्दकोश

छानबिन

[ना.]

१. खोजतलास गर्ने काम; राम्ररी तथ्य पत्तो लगाउने काम।

२. छान्ने र बिन्ने काम; रोज्ने र रुचिको वस्तु ग्रहण गर्ने काम।

३. तलासी लिएर कुनै कुरो बिन्ने वा केलाउने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्