अहमत्याइँ

[ना.]

१. 'मै हुँ' भन्ने भावना; अभिमान

२. अहङ्कार

[ना.]

१. अभिमान, आफ्नो मान, प्रतिष्ठा, सत्ता आदिको कल्पना वा ज्ञान

२. आफूले आफैँलाई ठुलो सम्झेर अरूका अगाडि फुइँ लाउने काम;आत्मश्लाघा;आत्मप्रशंसा

३. मान, प्रतिष्ठा, योग्यता आदिका सम्बन्धमा मनमा हुने अनुचित धारणा; सेखी; घमन्ड; तुजुक; अहङ्कार