गृह · शब्दकोश
१. आफैँ मात्र ठुलो, राम्रो, योग्य आदि भएको देखाउने अहम्भाव।
२. त्यसरी कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने काम; अभिमान; घमन्ड; तुजुक।
३. व्यर्थको रबाफ वा ढाँचा।
⟵ फेरि सूचीमा जानुहोस्