गृह · शब्दकोश

अनुचित

[वि.]

१. उचित नभएको; अनुपयुक्त।

२. खराब; बेठिक।

३. न्याय सङ्गत नभएको।

⟵ फेरि सूचीमा जानुहोस्