दैनन्दिन

[वि.]

१. दिनदिनै; प्रतिदिन; दिनहुँ; लगातार

२. प्रतिदिनको; दिनैपिच्छेको; दिनहुँको।