गृह · शब्दकोश

स्वप्न

[ना.]

१. निद्रा; निद।

२. सपना।

३. सहजै पूरा नहुने कल्पना वा त्यस्तो ठुलो काम, योजना वा विचार।

⟵ फेरि सूचीमा जानुहोस्