गृह · शब्दकोश

सुषुप्ति

[ना.]

१. जीवका तीन अवस्था- जाग्रत्, स्वप्न, सुषुप्तिमध्ये एक अवस्था।

२. मस्तसँगको निदाइ; गाढा निद्रा।

३. वेदान्तअनुसार ब्रह्मको प्राप्ति हुँदा पनि जीवलाई ज्ञान नहुने अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्