गृह · शब्दकोश

किशोर

[वि.]

१. घोडाको बच्चो; बछेडो।

२. छोरो; पुत्र।

३. पन्ध्र वर्षभन्दा कम र एघार वर्षभन्दा बढी उमेरको केटो; अवयस्क; नाबालक।

४. बालसूर्य।

५. एघार वर्षदेखि पन्ध्र वर्षभित्रको (केटो)।

⟵ फेरि सूचीमा जानुहोस्