१. कुनै पनि पशुपक्षीको बच्चो (बाछो, छावा, केटो, चल्लो, बचरो इ.)।
२. जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालक; नानी; बच्चो।