गृह · शब्दकोश

कुमार

[वि.]

१. कार्तिकेयको नाम।

२. छोरो।

३. पाँच वर्षसम्मको सानो बालक।

४. राजकुमार।

५. विवाह नभएको केटो; अविवाहित व्यक्ति।

६. विवाह नभएको; अविवाहित।

⟵ फेरि सूचीमा जानुहोस्