अन्तर्राष्ट्रिय

[वि.]

१. कुनै खास राष्ट्रको परिधिलाई नाघी सम्पूर्ण विश्व वा सिङ्गो मानव जातिसँग सम्बन्ध राख्ने्; अन्तरराष्ट्रिय

२. दुई वा दुईभन्दा बढी मुलुक वा राष्ट्रका बिचको; विश्वका विभिन्न राष्ट्रसँग सम्बन्धित

३. विभिन्न राष्ट्रहरूमा व्यवहार गरिने वा प्रचलित;

४. विभिन्न राष्ट्रहरूले भाग लिएको

५. विभिन्न राष्ट्हरूमा शाखा; सङ्गठन; सदस्यता; क्रियाकलाप आदि भएको।