गृह · शब्दकोश
१. कसैको स्थान वा पदअनुसार आदर नगर्ने काम; अनादर; अपमान।
२. क्रीडा; केलि।
३. धृष्टतापूर्वक आँखा, हात आदि नचाएर क्रीडा व्यक्त गर्ने स्त्रीको चेष्टा।
४. बेवास्ता; उपेक्षा।
५. शौचालय, ढल, नाला आदि क्षुद्र भनिएको काम गर्ने व्यक्ति; मेत्तर।
⟵ फेरि सूचीमा जानुहोस्