गृह · शब्दकोश

नाला

[ना.]

आगो झिक्ने दाबिलोजस्तो साधन।

[ना.]

१. खाँबेघरमा एक खाँबो र अर्को खाँबाका बिचको खुला ठाउँ।

२. खेतबारीमा पानी पटाउनका निम्ति बनाइएको ठुलो कुलो; नहर।

३. फोहोर पानी बग्ने ढल; नल; नाली।

४. वर्षा भएका बखतमा मात्र भेल आउने सानोतिनो खोल्सो; सानो खोलो; खहरे।

⟵ फेरि सूचीमा जानुहोस्