गृह · शब्दकोश

बेवास्ता

[वि.]

१. वास्ता वा प्रयोजन नहुने स्थिति; सम्बन्धको अभाव।

२. सरोकार वा वास्ता नभएको; सम्बन्ध नभएको; विनामतलबको।

⟵ फेरि सूचीमा जानुहोस्