गृह · शब्दकोश

अपमान

[ना.]

१. अपहेलना; दुत्कार।

२. कसैको इज्जत वा मर्यादालाई चोट पुर्‍याउने कुरो।

३. कसैको प्रतिष्ठालाई कम गराउने कामकाज; बेइज्जती।

४. तिरस्कार।

⟵ फेरि सूचीमा जानुहोस्