गृह · शब्दकोश

उपेक्षा

[ना.]

१. कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने काम; बेवास्ता; लापरबाही।

२. तिरस्कार; निन्दा; अनादर।

⟵ फेरि सूचीमा जानुहोस्