चल्नु

[अक्रि.]

१. चकचक गर्नु

२. चलनमा आउनु

३. चलमलाउनु; हल्लनु; काँप्नु

४. जिस्किनु

५. टिक्नु; खट्नु

६. पासा आदि खेल खेल्दा कुनै चाल आरम्भ गर्नु

७. प्रारम्भ हुनु

८. हिँड्नु; जानु