काम्नु
[अक्रि.]
डर,
अत्यास
,
कमजोरी
आदि
ले
जिउ
थरथर
हल्लनु
;
कम्प
हुनु
;
डगमगाउनु
;;
थरथराउनु
;
काँप्नु
।