डराउनु

[अक्रि.]

डरको आशङ्काले तर्सनु; डरको अनुभव हुनु; भयभीत हुनु