गृह · शब्दकोश

हप्किनु

[क्रि.]

अरूले हप्काउँदा डराउनु।

[अक्रि.]

१. कसैको हप्काइबाट डराउनु; दच्कनु।

२. तातेर हपक्क हुनु।

[अक्रि.]

हल्लिनु; गल वा झम्पलले हल्लाउँदा ढुङ्गो वा गह्रौँ वस्तु हल्लिनु।

⟵ फेरि सूचीमा जानुहोस्