गृह · शब्दकोश

थरथर

[ना.]

१. थर थर गरेर; थुरथुरी; लगलगी; थरथरी।

२. त्रास, क्रोध, आशङ्काजस्ता मानसिक संवेग वा जाडो, रोग वा कमजोरीले शरीरमा उत्पन्न हुने कम्प; थुर थुर; लग लग; थर्थर।

⟵ फेरि सूचीमा जानुहोस्