गृह · शब्दकोश

डग्नु

[अक्रि.]

१. डगमगाउनु; हल्लनु।

२. भएको स्थिति, निर्णय, सिद्धान्त आदिमा नअड्नु; ठाउँ छोड्नु; खुस्कनु; चुक्नु; विचलित हुनु।

⟵ फेरि सूचीमा जानुहोस्