गृह · शब्दकोश

समारोह

[ना.]

१. कुनै चाडपर्व वा विशेष अवसरमा राम्रो तयारीका साथ गरिने आयोजना; सजधजका साथ मनाइने उत्सव।

२. राम्ररी माथितिर चढ्ने काम; उक्लने काम।

⟵ फेरि सूचीमा जानुहोस्