गृह · शब्दकोश

अतिथि

[ना.]

१. आमन्त्रित व्यक्ति।

२. कुनै कार्यालय; कम्पनी आदिबाट खटिएर सम्बन्धित कार्यालय, कम्पनी आदिमा विशेष कार्यवश आएको व्यक्ति।

३. जुनसुकै पाहुना; अभ्यागत।

४. तिथि नतोकीकन वा नबोलाईकन आउने पाहुना; अनाहूत।

५. समारोह आदिमा विशेष सम्मानका साथ निम्त्याइएको व्यक्ति।

[ना.]

१. आमन्त्रित व्यक्ति; समारोह आदिमा विशेष सम्मानका साथ निम्त्याइएको व्यक्ति।

२. कुनै कार्यालय, कम्पनी आदिबाट खटिएर सम्बन्धित अर्को कार्यालय, कम्पनी आदिमा विशेष कार्यवश आइपुगेको व्यक्ति।

३. धेरैदिन वा स्थायी नबस्ने, केही समयका लागि आएको व्यक्ति।

४. पाहुना; तिथि नतोकीकन वा नबोलाईकन आएको पाहुना; अभ्यागत।

⟵ फेरि सूचीमा जानुहोस्