१. नियमअनुसार भएको; नियमपूर्वकको; रीतिपूर्वकको; दस्तुरबमोजिमको।
२. रोग निवारणका निमित्त गरिने उपचारसम्बन्धी।
३. शिष्टाचारको पालनका निम्ति गरिएको; शिष्टाचार सुहाउँदो।