गृह · शब्दकोश

अभ्यर्थना

[ना.]

१. अभ्यागतहरूलाई सम्मान।

२. कुनै विशिष्ट व्यक्तिसित कार्यविशेषका निम्ति गरिने नम्रतापूर्वक निवेदन।

३. प्रार्थना; बिन्ती; निवेदन।

⟵ फेरि सूचीमा जानुहोस्