गृह · शब्दकोश

अभिनन्दन

[ना.]

१. अभिवादन; प्रणाम।

२. कुनै महत्त्वपूर्ण काम वा योगदान गर्ने व्यक्तिलाई गरिने स्वागत, सत्कार, प्रशंसा, धन्यवाद आदि कार्य।

३. विनयपूर्वक गरिएको प्रार्थना।

४. हर्ष; खुसी; आनन्द; सन्तोष।

⟵ फेरि सूचीमा जानुहोस्