गृह · शब्दकोश

आचार

[ना.]

१. कुनै नियम, सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप; त्यसका आधारमा गरिने व्यवहार; चलन; चरित्र।

२. सदाचार; आचरण।

⟵ फेरि सूचीमा जानुहोस्