गृह · शब्दकोश

सेप्टी

[ना.]

१. गाला (हेय)।

२. दुब्ला गाला।

३. दुब्लाउँदा गालाका दुवैतर्फ देखिने खाल्टो।

[ना.]

१. गारोको तलो छाप्ने ठाउँमा भित्र र बाहिर वारपार हुने किसिमले राखिने लामो काठ; सेप्री; लिन्टल।

२. घरका झ्यालढोका, खट्प्वाल आदिमा लगाइने सानो काठ।

३. दौरा, सुरुवाल, बर्को आदिका किनारमा जोडी सिइने कपडाको सानो पेटी; सन्जाप; पाटी।

⟵ फेरि सूचीमा जानुहोस्