गृह · शब्दकोश

हेय

[वि.]

१. खराब; रद्दी।

२. छोड्न योग्य; त्याज्य।

३. तुच्छ; निकृष्ट; नीच।

⟵ फेरि सूचीमा जानुहोस्