गृह · शब्दकोश

सुरुवाल

[ना.]

कमरदेखि गोलीगाँठासम्म छोप्ने, माथि एउटै र तलतिर दुई बाहुला भएको, मोहोता सानो हुने, इँजारद्वारा कमरमा बाँधिने वस्त्र; मोहोता सानो हुने पाइजामा।

⟵ फेरि सूचीमा जानुहोस्