गृह · शब्दकोश

दौरा

[ना.]

दाउरा; आगो बाल्न प्रयोग गरिने वस्तु।

[ना.]

दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्‌टि छेउमा सेप्टी लगाएर सिइएको, नेपालको राष्ट्रिय पोसाकमध्ये एक; लबेदा; मयलपोस।

⟵ फेरि सूचीमा जानुहोस्