गृह · शब्दकोश

सेप

[ना.]

सधैँभरि चिसो भइरहने ओसिलो ठाउँ।

[ना.]

१. ओसिलो जमिन; चिस्यान ठाउँ।

२. रुख, कान्ला आदिको छाया पर्ने ठाउँ; सेपिलो ठाउँ।

[ना.]

गाईवस्तुको सा आउँदा सुतमा देखिने तथा भाले खोज्न चटारिएको सङ्केत मिल्ने, रालजस्तै सेतो तरल पदार्थ; सेफ; पशुको रज।

[ना.]

आकार; आकृति।

⟵ फेरि सूचीमा जानुहोस्