गृह · शब्दकोश

सेफ

[ना.]

१. घर, पसल, ब्याङ्क आदिका भण्डारमा सुनचाँदी, धनमाल आदि दामी वस्तु सुरक्षित राख्ने काममा ल्याइने मोटो फलामको दराज वा बाकस।

२. सुरक्षा।

[ना.]

१. पुरुष जातिको जननेन्द्रिय; लिङ्ग।

२. सेप।

⟵ फेरि सूचीमा जानुहोस्