गृह · शब्दकोश

उच्छ्वास

[ना.]

१. आख्यायिका, उपन्यास आदि प्रबन्ध काव्यको अध्याय; सर्ग।

२. गहिरो र लामो सास; सुस्केरा।

३. वेदना प्रकट गर्ने सूचकका रूपमा मास्तिर तानिएको लामो सास।

⟵ फेरि सूचीमा जानुहोस्