गृह · शब्दकोश

खेद

[ना.]

१. कसैको अप्रिय बोली वा व्यवहारका विरुद्ध दर्साइने क्षोभ।

२. चिन्ता; मानसिक कष्ट; दु:ख।

३. जानाजानी वा होस नपुगी कुनै काम गर्न चुकेर मनमा उत्पन्न हुने पछुतो।

४. पश्चात्ताप, क्षोभका निम्ति प्रयोग हुने शब्द, इसारा वा मुद्रा।

⟵ फेरि सूचीमा जानुहोस्