गृह · शब्दकोश

सुर्को

[ना.]

सुरुवाल, पेटीकोट आदिको इँजार।

[ना.]

१. एकसासमा पिइने तातो तरल पदार्थ।

२. खेतबारीको लाम्चो गरो।

३. चन्दनको ठाडो टिको।

४. पानी, बालुवा, रेखी आदिको धर्सो वा सोतो।

५. सुर्केर सिउने काम वा खेप।

⟵ फेरि सूचीमा जानुहोस्