गृह · शब्दकोश
शरीरको तल्लो भागमा लगाइने सुरुवाल, पेटीकोट आदिलाई कमरमा अड्याउन नेफाको प्वालघरभित्र छिराई त्यसका दायाँबायाँ जोडेर सुर्काउनी पारिने कपडाकै डोरी।
⟵ फेरि सूचीमा जानुहोस्