गृह · शब्दकोश

ताछ्नु

[सक्रि.]

१. खुत्त्याउनु; तछार्नु।

२. हतियारले कुनै पनि वस्तुको बाहिरी भाग (ताला, बोक्रा आदि) खुर्कनु; बोक्रा फाल्नु।

⟵ फेरि सूचीमा जानुहोस्