गृह · शब्दकोश

सुधार

[ना.]

१. कुनै व्यक्ति वा वस्तुलाई असल बनाउने काम।

२. पुनर्निर्माण; जीर्णोद्धार; मर्मत।

३. भएको दोष, गल्ती आदि हटाउने काम; सुधार्ने वा सपार्ने काम; संशोधन।

⟵ फेरि सूचीमा जानुहोस्