गृह · शब्दकोश

सपार्नु

[सक्रि.]

१. सप्रने पार्नु।

२. टुटेफुटेका वस्तुलाई ठिक पारेर बनाउनु; सुधार्नु; मर्मत गर्नु।

३. बानीबेहोरा सुधारी तर लाउनु; उँभो लगाउनु।

४. बिराम, त्रुटि आदिको सुधार गर्नु; सच्याउनु।

⟵ फेरि सूचीमा जानुहोस्