छोरो

[ना.]

१. बच्चो; केटो

२. शारीरिक संरचनामा पुलिङ्गको लक्षण भएको सन्तान; पुत्र